Sadharanikarn Model of Communication (सञ्चारको साधारणीकरण ढाँचा)
सञ्चारको साधारणीकरण ढाँचाडा. निर्मलमणि अधिकारी सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (communication model) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट अन्वेषण गरी अभिनिर्माण गरिएको हो । पूर्वमीमांसा र उत्तरमीमांसा (वेदान्त) को […]