Yearly Archives: 2022


Sadharanikarn Model of Communication (सञ्चारको साधारणीकरण ढाँचा)

सञ्चारको साधारणीकरण ढाँचाडा. निर्मलमणि अधिकारी सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (communication model) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट अन्वेषण गरी अभिनिर्माण गरिएको हो । पूर्वमीमांसा र उत्तरमीमांसा (वेदान्त) को […]


Gorkhapatra daily publishes article on communication theory

मीमांसा दर्शनमा आधारित सञ्चार सिद्धान्तीकरणडा. निर्मलमणि अधिकारीभाषा तथा आमसञ्चार विभाग, स्कूल अफ् आर्ट्स्, काठमाडौँ विश्वविद्यालय वैदिक परम्परामा मुख्य छवटा दर्शनलाई प्राचीनतम् दर्शनहरु मानिन्छ । साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्तलाई वैदिक षड् दर्शनमा समावेश गरिन्छ । यिनीहरुलाई आस्तिक दर्शन पनि भनिन्छ । आस्तिक दर्शनमध्येको मीमांसा दर्शनका सूत्रकार जैमिनि हुन् […]


सञ्चारप्रक्रिया : मीमांसा–दार्शनिक सिद्धान्तीकरण (Communication: Mimamsa Philosophical Theorization)

वैदिक परम्पराका आस्तिक दर्शनहरूमध्येको एक मीमांसादर्शनान्तर्गत आचार्य कुमारिल भट्टका मतको आधुनिक सञ्चारशास्त्रका लागि सान्दर्भिकता अन्वेषण गरिनुकासाथै सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक सिद्धान्तीकरण भएको छ र भाट्ट–मीमांसा ढाँचा अभिनिर्माण पनि गरिएको छ । [अधिकारी, निर्मलमणि । वि.सं. २०६९ । सञ्चारप्रक्रियाको भाट्ट–मीमांसा–दार्शनिक अध्ययन (विद्यावारिधि शोधप्रबन्ध) । वसन्तपुर, काठमाडौं : नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्र ।] […]


Sadharanikaran Model of Communication: suggested list of some reading materials

Adhikary, N. M. (2010). Sancharyoga: Approaching communication as a vidya in Hindu orthodoxy. China Media Research, 6(3), 76-84. Adhikary, N. M. (2012). Hindu teaching on conflict and peacemaking. In L. Marsden (Ed.), Ashgate research companion on religion and conflict resolution (pp. 67-77). Farnham, Surrey (UK): Ashgate Publishing. Adhikary, N. M. (2014). Theory and practice […]