Monthly Archives: June 2022


Sadharanikarn Model of Communication (सञ्चारको साधारणीकरण ढाँचा)

सञ्चारको साधारणीकरण ढाँचाडा. निर्मलमणि अधिकारी सञ्चारको साधारणीकरण ढाँचा नेपालमा अभिनिर्माण भएको सञ्चार ढाँचा (communication model) हो । यो सञ्चार ढाँचा संस्कृत भाषामा लेखिएका प्राचीन ग्रन्थद्वय नाट्यशास्त्र र वाक्यपदीयमा रहेका सञ्चारसँग सान्दर्भिक हुने अवधारणा एवं चिन्तनलाई आधुनिक सञ्चार विधाको दृष्टिबिन्दुबाट अन्वेषण गरी अभिनिर्माण गरिएको हो । पूर्वमीमांसा र उत्तरमीमांसा (वेदान्त) को […]


Gorkhapatra daily publishes article on communication theory

मीमांसा दर्शनमा आधारित सञ्चार सिद्धान्तीकरणडा. निर्मलमणि अधिकारीभाषा तथा आमसञ्चार विभाग, स्कूल अफ् आर्ट्स्, काठमाडौँ विश्वविद्यालय वैदिक परम्परामा मुख्य छवटा दर्शनलाई प्राचीनतम् दर्शनहरु मानिन्छ । साङ्ख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्तलाई वैदिक षड् दर्शनमा समावेश गरिन्छ । यिनीहरुलाई आस्तिक दर्शन पनि भनिन्छ । आस्तिक दर्शनमध्येको मीमांसा दर्शनका सूत्रकार जैमिनि हुन् […]